सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाल विद्याभूषण पदक तथा नेपाल छात्रा विद्यापदक एवम् प्रमाणपत्र प्रदान
३७औं राष्ट्रिय शिक्षा दिवस, २०७३ तथा अन्तर्राष्ट्रिय साक्षारता दिवस, २०१६ का अवसरमा आज मिति २०७३ साल भदौ २३ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि…

