सम्माननीय राष्ट्रपतिज्यूबाट रुसी महासंघका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल असोज १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा धुर्कोट मौला गा.वि.स. वडा नं. ६, गुल्मी निवासी श्री ऋषिराम घिमिरेलाई रुसी महासंघको लागि नेपाली राजदूत…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट बेल्जियमका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री लोक बहादुर थापालाई बेल्जियमको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।…

Read More
????????????????????????????????????

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका प्रतिनिधिसभाका सदस्य तथा नेपालका लागि जापानका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र  जापानका प्रतिनिधिसभाका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री समूहका सदस्य Hon. Mr. Kotaro Nagasaki र नेपालका लागि जापानका महामिहम राजदूत Mr….

Read More
????????????????????????????????????

सम्माननीय राष्ट्रपतिज्यू समक्ष थाइल्याण्डका राजदूतबाट बिदाइ भेट

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र  थाइल्याण्डका महामहिम राजदूत Mr. Vutti Vuttisant ले  बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको निकट राजनीतिक, साँस्कृतिक, आर्थिक…

Read More

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चेक गणतन्त्रको संसद Chamber of Deputies का Vice President को नेतृत्वको टोलिबाट शिष्टाचार भेट

आज मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र चेक गणतन्त्रको संसद Chamber of Deputies का Vice President Dr. Vojtech Filip को नेतृत्वमा रहेको चेक गणतन्त्रका…

Read More
2_prof_dan-shechtman-1_600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष इजरायलका नोवेल पुरस्कार विजेताको नेतृत्वको टोलिबाट शिष्टाचार भेट

आज मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र इजरायलका नोवेल पुरस्कार विजेता Prof. Dan Shechtman (Chemistry, 2011, discovery of Quasiperiodic Crystal) को नेतृत्वको  इजरायल, जापान,…

Read More
1_maldipsa_600x400

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माल्दिभ्सका महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र माल्दिभ्सका महामहिम राजदूत Mr. Ahmed Saleem ले शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा दुई देशबीच  रहिआएको सुमधुर कूटनीतिक सम्बन्ध, पर्यटन…

Read More

सजाय माफी

आज मिति २०७३ साल असोज ३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७३/६/२ को सिफारिसमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, कारागार नियमावली (संशोधन सहित), २०२० को नियम २९ को उपनियम (१) र (२क)…

Read More

सम्माननीय राष्ट्रपतिज्यू संविधान दिवस, २०७३ का अवसरमा आयोजित साँस्कृतिक कार्यक्रम तथा रात्रिभोजमा सरीक

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपालको राष्ट्रिय दिवसका रुपमा रहेको संविधान दिवस, २०७३ का अवसरमा नेपालका लागि विभिन्न मित्रराष्ट्रहरुका महामहिम राजदूत तथा कूटनीतिक नियोग प्रमुख दम्पतीका लागि राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७३ साल असोज ३ गते सोमबारका दिन राष्ट्रपति भवन,…

Read More
28022016054742president-1000x0

राष्ट्रपतिबाट विभिन्न विधेयकहरु प्रमाणीकरण

मिति २०७३ साल भदौ २७ गते सोमबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌….

Read More