२६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश
“ज्येष्ठ नागरिकप्रति गरिने भेदभाव विरुद्ध उभियौं” (“Take a Stand Against Ageism”) भन्ने नाराका साथ देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आज मनाउन लागिएको २६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ (तद्नुसार १ अक्टोबर २०१६) को अवसरमा स्वदेश तथा विदेशमा रहनु…