सम्माननीय राष्ट्रपतिज्यूबाट रुसी महासंघका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल असोज १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा धुर्कोट मौला गा.वि.स. वडा नं. ६, गुल्मी निवासी श्री ऋषिराम घिमिरेलाई रुसी महासंघको लागि नेपाली राजदूत…

Read More

सम्माननीय राष्ट्रपतिज्यूबाट बेल्जियमका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री लोक बहादुर थापालाई बेल्जियमको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।…

Read More
????????????????????????????????????

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका प्रतिनिधिसभाका सदस्य तथा नेपालका लागि जापानका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र  जापानका प्रतिनिधिसभाका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री समूहका सदस्य Hon. Mr. Kotaro Nagasaki र नेपालका लागि जापानका महामिहम राजदूत Mr….

Read More
????????????????????????????????????

सम्माननीय राष्ट्रपतिज्यू समक्ष थाइल्याण्डका राजदूतबाट बिदाइ भेट

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र  थाइल्याण्डका महामहिम राजदूत Mr. Vutti Vuttisant ले  बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको निकट राजनीतिक, साँस्कृतिक, आर्थिक…

Read More
pm-dahal-meets-president-bhandari-and-vice-president-pun

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति र प्रधानमन्त्रीबाट शिष्टाचार भेट

मिति २०७३ साल भदौ २८ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले शिष्टाचार भेट गर्नुभयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय उपराष्ट्रपतिज्यूले आफू असंलग्न राष्ट्रहरुको सत्रौं शिखर…

Read More