प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०७३ मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय सूचना तथा संचारमन्त्री, प्रेस काउन्सिल नेपालका अध्यक्ष, संचारकर्मी मित्रहरु, भद्र महिला तथा सज्जनवृन्द ! प्रेस काउन्सिल नेपाल स्थापना भएको करिब आधा शताब्दी हुन लागेको सन्दर्भमा आयोजित ४७ औँ वार्षिकोत्सव समारोहको अवसरमा काउन्सिल सम्बद्ध सबैलाई शुभकामना र बधाई दिन चाहन्छु…

Read More

जैविक विविधता शैक्षिक उद्यानको समुद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय मन्त्रीहरु, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत महामहिम रिचार्ड मोरिस, नेपाल सरकार र राष्ट्रिय वनस्पति उद्यानका पदाधिकारीहरु, भद्र महिला तथा सज्जनवृन्द ! प्राकृतिक सौन्दर्यले सुसज्जित तथा पवित्र फूलचोकी पर्वतको काखमा अवस्थित सौम्य हावापानी भएको साँस्कृतिक र धार्मिक महत्वको यस गोदावरी…

Read More

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा राष्ट्रिय बालदिवस २०७३ को अवसरमा आयोजित कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय मन्त्री, माननीय राज्यमन्त्री, माननीय सांसदहरु, प्यारा बालबालिकाहरु, आज सम्मानीत  हुनुहुने महानुभावहरु, भद्र महिलातथा सज्जनवृन्द ! महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय बालदिवस मूल समारोहको कार्यक्रममा सहभागी भई राष्ट्रका अमूल्य निधि र भविष्य निर्माणका आधारका रुपमा रहेका देशभित्र…

Read More

तीज तथा जीतीया पर्वका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको शुभकामना मन्तव्य

सम्माननीयउपराष्ट्रपति, सम्माननीयप्रधानमन्त्री, सम्माननीय सभामुख, पूर्व उपराष्ट्रपतिज्यू, माननीयमन्त्री, माननीय सांसदहरु, विशिष्टमहानुभावहरु, कलाकर्मीहरु भद्र महिलातथासज्जनवृन्द ! नेपाली महिलाका विशेष चाडहरु तीज तथा जीतीया पर्वका अवसरमा राष्ट्रपतिभवन, शीतलनिवासमा आयोजितयस साँस्कृतिक कार्यक्रममा सबैलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । औपचारिक रुपमा यीदुई पर्वहरु…

Read More

श्री राधाकृष्ण प्राण–प्रतिष्ठा तथा मन्दिर उद्घाटन कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

लालबन्दी, सर्लाही श्री राधाकृष्ण प्राण–प्रतिष्ठा तथा मन्दिर उद्घाटन समितिका अध्यक्ष, माननीय सांसदहरु, राधाकृष्ण मन्दिर निर्माणसँग आबद्ध महानुभावहरु, सर्लाही जिल्लाका निवासीहरु, भद्र महिला तथा सज्जनबृन्द ! प्राकृतिक सौन्दर्य, नदी, तालतलैया, पुरातात्विक, साँस्कृतिक तथा धार्मिक सम्पदाले सम्पन्न नेपालको एक महत्वपूर्ण जिल्ला सर्लाहीको…

Read More

लोकसेवा आयोगको ६६ औँ वार्षिकोत्सव मूल समारोहको कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

६६ औँ वार्षिक उत्सव मूल समारोहका अध्यक्ष तथा लोकसेवा आयोगका अध्यक्ष, सम्माननीय प्रधानमन्त्री, राज्य व्यबस्था समितिका माननीय सभापति, लोकसेवा आयोगका सदस्यहरु, राष्ट्रसेवकहरु, भद्र महिला तथा सज्जनबृन्द ! लोकसेवा आयोगको ६६ औं वार्षिक उत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा शरिक भइ यस…

Read More

राष्ट्रिय खेलकूद परिषद्वारा आयोजित आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकूद प्रतियोगिता–२०७२ को उद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

समारोहका अध्यक्ष, माननीय मन्त्री, उपस्थित अन्य विशिष्ट व्यक्तित्व, आयोजक संस्थासँग आबद्ध पदाधिकारी, सहभागी खेलाडीहरु, भद्र महिला तथा सज्जनवृन्द ! राष्ट्रिय खेलकूद परिषद्द्वारा आयोजित आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकूद प्रतियोगिता–२०७२ को यस समारोहमा उपस्थित भई खेलकूद क्षेत्रसँग आबद्ध…

Read More

२५६० औँ वुद्धजयन्ती समारोहमा बुद्ध जन्मस्थल लुम्बिनीमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

२५६० औँ वुद्धजयन्ती समारोह समितिका अध्यक्ष माननीय मन्त्री, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्रीहरु, माननीय मन्त्रीगण, पूर्व प्रधानमन्त्रीहरु, मित्रराष्ट्रबाट पाल्नु भएका विशिष्ट अतिथिहरु, महामहिम राजदूत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु, बौद्ध धर्मगुरु,  भिक्षु तथा भिक्षुणीहरु, भद्र महिलातथा सज्जनवृन्द ! हाम्रा गौरव र विश्वशान्तिका…

Read More

त्रिभुवन विश्वविद्यालयको विशेष दीक्षान्त समारोह २०७२ मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको दीक्षान्त सम्बोधन

सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयकाकुलपतिज्यू, माननीय शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति, आज सम्मानित हुनुहुने नेपाली वाङ्मयका दुइ विशिष्ट साधक महानुभावहरु, उपकुलपति, त्रिभुवन विश्वविद्यालय सभाका सदस्य तथा प्राज्ञजन, भद्र महिला एवं सज्जनवृन्द ! नेपाली साहित्यको क्षेत्रमा स्थापित दुइ विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं विश्वविद्यालयको रजत महोत्सवको समुद्घाटन समारोहमा गर्नुभएको सम्वोधन

यस समारोहका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, माननीय शिक्षामन्त्री एवं सहकुलपति, काठमाडौँ विश्वविद्यालयका उपकुलपति, विभिन्न देशका राजदूतहरु, विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु, विश्वविद्यालयका संस्थापकहरू, विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरू, अन्य प्राज्ञिक वर्ग एवं अतिथिहरू, भद्र महिला तथा सज्जनवृन्द ! सर्वप्रथम काठमाडौँ…

Read More